'गुजारिस'को विरोधमा चिकित्सक

रिलिज हुन लागेका बलिउड फिल्म र विवादबीचको सम्बन्ध सामान्य लाग्न थालेको छ । यो कडीमा संजयलीला भन्सालीको अपकमिङ सिनेमा 'गुजारिस' पनि थपिएको छ । रिलिजअघि नै 'गुजारिस'ले विरोधका स्वरहरु खेप्न थालिसकेको छ ।

सिनेमाको लिड रोलमा पूर्व विश्वसुन्दरी तथा अभिनेत्री ऐश्वर्या राय र अभिनेता ऋतिक रोशन छन् । फिल्मको विरोध चिकित्सा क्षेत्रबाट भएको छ किनकी चलचित्रको एक दृश्यमा ऐश्वर्याले चुरोट पिएकी छिन् । आलोचकहरु उक्त दृश्यले आमयुवामा नकारात्मक असर पार्ने बताउँछन् ।

फिल्ममा ऐश्वर्या एक मेडकी भूमिकामा छिन् जो ऋतिकको हेरचाह गर्छिन् । यसैकारणले मुम्बइको मेड कम्युनिटी र एनजीओ डाक्टस्र फर यू (डी एफ वाइ)ले विरोध थालेका हुन् । उनीहरुले फिल्म रिलिज हुने दिन १९ नोभेम्बरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शनको तयारी गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out