सुस्मितालाई नयाँ फ्रेण्ड

नायक भुवन के.सी र सुस्मिता के.सीवीच दुईपटकसम्म सम्वन्ध विच्छेद भयो, सम्वन्ध विच्छेद पछि पनि यी दुइ जोडीले एक साथ एउटै कोठमा कयौं रात विताए । तर अब दिन फेरिए जस्तो छ । सुस्मिताले नयाँ व्वायफ्रेण्ड भेटाएकी छन् । त्यसैले अब भुवन र सुस्मिताको जीवन अलग अलग हुने सम्भावना छ ।
सुस्मिता अर्थात रञ्जना बम्जनकी नयाँ प्रेमी हुन अनुराग कुँवर । यी दुईजनालाई पछिल्लोपटक बालाजुमा एक साथ देखिएको थियो । त्यो पनि मदिराले मातेको अवस्थामा । लक्ष्मी पूजाको पूर्वसन्ध्यामा अनुराग, सुस्मिता र अरुणिमा लम्साल नायक आर्यन सिग्देलले चलाएको गाडीमा घाम छादै नागार्जुनबाट माथि लागेका थिए ।
उनीहरु मध्यरातमा मात्रै बालाजुमा आइपुगेका थिए । बालाजु आएपछि आर्यानले चलाएको गाडीले मोटरसाइकललाई धक्का दिएको थियो । गाडीले मोटरसाइकललाई हानेपछि जम्मा भएको भीडले सुस्मिताका नयाँ व्वायफ्रेण्ड अनुराग कुँवरलाई देखेका थिए । यही घट्ना हुँदा आर्यनसाग सागै बसेकी अरुणिमाले भने मुख छोपेर आफूलाई जोगाएकी थिइन् । अरुणिमाको पनि अर्कै युवकसाग विहे भैसकेको छ । त्यसो त पटक पटक अरुणिामाको विवाह संकटमा परेको खबर आइरहे पनि सम्वन्ध विच्छेदकै अवस्थासम्म भने पुगेको छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out