लिन्ड्सेलाई पर्खदैंछन् निर्देशक

हलिउड अभिनेत्री लिन्ड्से लोहान अर्को वर्ष जब पुनर्वास केन्द्रबाट बाहिर निस्कनेछिन् तब काममा कमब्याकका लागि तयार हुनेछिन् । सूत्रका अनुसार दर्जना सिनेमा निर्माता र निर्देशक प्रोजेक्टको प्रस्तावका लागि यतिबेला लिन्ड्सेको पर्खाइको ढोका कुरेर बसिरहेका छन् ।
आगामी वर्षसम्म बेट्टी फोर्ड क्लिनिकमा लोहानको उपचार जारी रहनेछ । हल्ला गरिएजस्तो यसपछि पनि उनलाई आर्थिक संकट भने हुनेछैन । जब उनी काममा फर्कनेछिन् तब थुप्रै प्रस्तावहरु उनीसामु राखिनेछन् ।

लोहानकी नजिककी साथी इथान टेरा भन्छिन् 'उनलाई काम पाउन त्यति मुस्किल छैन । उनलाई यति धेरै प्रस्ताव आउनेछन् कि तीमध्ये पनि सही छनौट गर्नुपर्नेछ लोहानले ।' लागुऔषध मुद्दामा यतिबेला लिन्ड्से लसएन्जल्सस्थित एक पुनस्र्थापना केन्द्रमा जेल जीवन बिताइरहेकी छिन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out