मलेसियन सिनेमामा पामेला

पूर्व 'बेवाच'स्टार पामेला एन्डरसन चाँडै एक मलेसियन सिनेमामा अभिनय गरिरहेको अवस्थामा देखापर्नेछिन् । सिनेमा निर्माता रोजमे चेका अनुसार यतिबेला उनले पामेलाका एजेन्टसँग चलचित्रमा खेल्नका लागि साइन गर्ने बारे छलफल गरिरहेका छन् ।

रोजमेका अनुसार चलचित्रको कथा एक महिलाको वरिपरी घुमेको छ । एक महिला एकान्त टापुमा फस्छिन् र उनी असहाय छिन् । अहिलेसम्म फिल्मको नाम तय गरिएको छैन । चे का अनुसार पामेला उनको सिनेमामा पहिलो रोजाइ हुन् र उनलाई मनाउन चेले प्रयत्नलाई जारी राखेका छन् ।

पामेला फिल्म जगतमा एक लोकप्रिय र ठूलो नाम हो । उनको अभिनयले अन्तराष्ट्रिय स्तरमा उक्त सिनेमाको ख्याती फैलनेछ । पामेलाले पछिल्लो साता भारतको रियालिटी सो 'बिगबोस'मा धूम मच्चाएकी थिइन् । उक्त सोको माध्यमबाट भारतमा उनको चर्चा बढेको छ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out