आमिरले कैटरीना र प्रियंका बीच झगडा गरायो

बलिउडमा आमिर खानले रीमा कागतीको आगामी चलचित्रमा करीना कपूरसंग खेलने चर्चाले निकै तहलका मच्चाएको छ। आमिरले यस चलचित्रको निर्माण समेत आफैले गर्ने भएका छन्। यस चलचित्रमा उनीसंग दुर्इ जना नायिकाहरूले अभिनय गर्ने छन्।
खबरका अनुसार यस भुमिकाका लागि बलिउडका ठुलठुला नायिकाहरू पछी लागेका छन्।

कैटरीना,प्रियंका तथा कंगना यस भुमिकामा आमिरसंग अभिनय गर्न निकै वेचैन छन्। यस कारण यसका लागि यी तीनै अभिनेत्रीहरू बीच शीत यूध्द समेत चल्न शुरू भएको छ। उता आमिरको यी तीनै अभिनेत्रीहरूसंग राम्रो सम्बन्ध रहेको कारण यीनीहरूलार्इ उनले पीपली लाइवको प्रदर्शनमा डाकेका थिए।
आमिरले भने यस भुमिका हेरेर, यसमा कुन अभिनेत्री लिने हो निर्णय गर्ने भएको छ। उता यस चलचित्रका लागि करिना कपूर अनुवन्धित भर्इसकेको तथा उनको कैटरीना र प्रियंकासंग सम्बन्ध राम्रो नभएबाट यस भुमिकामा कंगना अनुवन्धित हुन सक्ने फिल्म बिशेषज्ञहरूले अनुमान गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out