सुस्मिता अब बमजन

रजनी बमजनलाई सायद कसैले चिन्दैनन् तर सुस्मिता केसीलाई सबैले चिन्छन्— एउटी नायिकाका रूपमा, 'करोडपति' तथा 'म तिमीबिना मरिहाल्छु' जस्ता चलचित्रकी निमात्रीका रूपमा अनि भुवन केसीकी श्रीमतीका रूपमा । दाजीर् लिङकी रजनीलाई भुवनले सुस्मिता मात्र बनाएनन्, आफ्नी अर्धाङ्गनिी बनाउँदै केसीसमेत बनाए । अहिले परिस्थिति बदलिएको छ । भुवन र सुस्मिताका छोरा लक्का जवान भएर चलचित्र खेल्ने बेलामा उनीहरू अलग भएका छन् । उनीहरू  यसअघि कतिपटक अलग्गिए र कतिपटक फेरि जोडिए भन्ने हिसाब-किताब पत्रकारहरूले पनि राख्न छाडिसकेका छन् । जे होस्, सुस्मिता फेरि एकपटक बमजन भएकी छिन् । उनको फेसबुकले यही भन्छ भने भुवन पनि त्यसै भन्छन्, तर  मान्नेहरू मान्दैनन् र अलग भएको घोषणापछि पनि सगरमाथा बेस क्याम्पमा उनीहरूले एउटै कोठामा रात बिताएको उदाहरण दिन्छन् । अलग हुँदैमा एउटै कोठामा सुत्नु हुँदैन भन्ने पनि त छैन, कसो रजनी बमजनजी ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out