ऋचाको कोमल मन

नायिका ऋचा घिमिरेको मन निक्कै कोमल छ, त्यसैले त उन्ले मस्तिष्क रोग (माइल्ड कोर्टिकल एट्रोफी) बाट ग्रसित ९ बर्षीय बालक रौनक शर्मालाई आर्थिक सहयोग गरेकी छिन् । ऋचा आर्थिक सहयोग दिन विरामी बालकको डेरा न्यूरोड मख्खन टोल गएकी थिइन् । नायिका ऋचाले रौनकका पिता शुशिल कुमार शर्मालाई सान्तवना पनि दिएकी थिइन् ।
मस्तिष्कको रोगको कारण शरिर सुकेको र राम्रोसगं आँखा समेत खोल्न नसक्ने रौनकलाई सामान्य उपचारार्थ ८ लाख भन्दा बढी रकम चाहिने हुनाले पिता शुशिलले सहयोगका लागि कलाकारहरूको दैलो घचघच्याएका थिए । यस्तोमा अरु सबै पछि परे पनि ऋचाले पनि दिल खोलेर सहयोग गरिन । एक दशक अघि सन्तोष पन्तको टेलिचलचित्र हिजो आजको कुराको केही भागमा सुशिलले अभिनय समेत गरेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out