´गुजारिश´ ऐश र ऋतिकको प्रेम

चलचित्र 'गुजारिश' मा ऋतिक रोशन तथा ऐश्वर्या राय बच्चनका बीच कैयन अन्तरगं दृष्यहरू छाँयाकंन गरिएको छ। यस्तै एक दृष्यहमा ऐश्वर्याले उत्तेजनात्मक ढंगले ऋतिकको खुट्टामा मालिस गरेको छ।
यस दृष्यको छाँयाकंन भने श्रीमती जूनियर बच्चन तथा मिस्टर रोशनले निकै सरल ढंगले गरेका थिए। यसको छाँयाकनको तयारी देखी अन्तिम छाँयाकंन सम्म यी दुबैले निकै रमार्इलो गरेका थिए। यसको छाँयाकंन सकिनासाथ यीनीहरू हाँसोमा डुबेका थिए।
संजय लीला भंसालीका अनुसार यी दुर्इ कलाकारहरूले यस दृष्यको नँया ढंगले परिभाषित गरेका छन्। दुबैका अनुसार यस दृष्य बहुत रमार्इलोसंग छाँयाकंन गरिएको थियो। यस भन्दा अगाडी यीनीहरूले धूम-२ तथा जोधा अकबरमा एक साथ काम गरिसकेका छन्।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out