कैटरीनामाथि दीपिका भारी

महिला राजनीति र जागिरमा आरक्षणजस्ता विषयमा बन्न लागेको प्रकाश झाको अपकमिङ प्रोजेक्ट 'आरक्षण'मा नायिकाको भूमिकाका लागि दीपिका पादुकोणलाई साइन गराइएको छ । प्रकाश यो भूमिकामा आफ्नो अघिल्लो फिल्म 'राजनीति'की नायिका कैटरीना क्याफलाई लिन चाहन्थे तर कुरा बन्न सकेन । यो फिल्ममा अमिताभ बच्चन, अजय देवगान, मनोज बाजपेयी लगायत पनि देखापर्दैछन् ।

सूत्रका अनुसार पहिले प्रकाश अजयको अपोजिटमा कैटरीनालाई लिन चाहन्थे । उनले राजनीतिपछि उक्त आशयको कुरा कैटरीनालाई बताएका पनि थिए तर उक्त समयसम्म उनी 'दोस्ताना २'मा पनि भर परिरहेका थिए । तरपनि कैटरीना उक्त भूमिका गुमाउन चाहन्नथिन् र लगातार भेट भैरहने कुरा बताउँदै थिइन् ।

जब पर्खाइ निकै लामो भएपछि प्रकाशले उक्त भूमिकाका लागि दीपिकालाई एप्रोच गरे । प्रकाशलाई लाग्छ अजयसँग दीपिकाको जोडी दीलचस्पी हुनेछ । यसअघि पनि प्रकाश दीपिका अभिनित 'कात्तिक कलिङ कात्तिक' र 'लफङ्गे परिन्दे' हेरेर दीपिकाबाट प्रभावित भइसकेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out