बाबु छोरीको मृत्युको कारण बन्यो फेसबुक

लन्डन - कुनै समय तनाव घटाउन फेसबुक प्रयोग गरिन्थ्यो। त्यही फेसबुक अहिले मानिसकै ज्यान लिने माध्यम पनि बनिरहेको छ। फेसबुकमा पोस्ट गरिएको सामाग्रीकै आधारमा एक प्रहरीले आफ्ना दुई छोरीमाथि गोली प्रहार गरे।
जसमध्ये एकको मृत्यु भयो। दुबै छोरीलाई गोली हानेपछि ती प्रहरीले पनि आत्महत्या गरे।

इटलीको संसदीय प्रहरी दस्ताका ३९ वर्षीय अधिकृत मार्सल लिसयो कैपलीले आफ्नो १३ वर्षीया छोरीलाई गोली हानेर मारे। १५ वर्षीया अर्की छोरीलाई पनि गोली हाने र आफूलाई पनि हाने।

छोरीले सोसल नेटवर्किङ साइट चलाएको विषयमा रिसाएर प्रहरी चौकीबाट बाहिरिएका कैपलीले आफू र छोरी दुबैको ज्यान लिए। उनकी छोरीले फेसबुकमा एउटा खेल खेलेर त्यसलाई पोस्ट गरेकी थिइन्। त्यो कुरा कैपलीलाई सह्य भएन ।


घरमा उनकी श्रीमती र १० वर्षे छोरा भने घरमा थिएनन्। जब उनीहरु घर फर्के त्यतिखेर एउटा घाइते र अर्को छोरीको लासमात्र पाए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out