राजवंशीको हत्यामा आफ्नै श्रीमती र मितको संलग्नता रहेको रहस्य

सञ्जीव चापागाई झापा,१० कार्तिक
झापा अनारमनीका ४० वर्षिय धम्पतलाल राजवंशीको हत्यामा आफ्नै श्रीमती र मितको संलग्नता रहेको रहस्य खुलेको छ। मृतककी श्रीमती गुलावी राजवंशी र मित पञ्चानन्द राजवंशी बिच अवैध सम्वन्ध रहेकाले श्रीमानको हत्या गरी आफु विचको अनैतीक संम्वन्ध स्थापना गर्ने योजनाले उनको हत्या गरीएको रहस्य प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अनारमनिले सोमवार राती सो हत्याकाण्डमा सम्लग्न धम्पतलालकी श्रीमती र मित सहित झापा महशपुरका चन्द्र बा राजवंशी , चारपाने–३ का जंग बहादुर राजवंशी र रमेस चौधरी लाइ पक्राउ गरेको छ। पक्राउ गरीएका लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

गत असोज ३० गते घाटी रेटेर हत्या गरीएको अवस्थामा राजवंशीको सव विर्तामोड स्थित पुरानो भद्रपुर रोडमा फेला पारीएको थियो।

घटनाका मुख्य योजनाकार भारत घर भएका पञ्चान्दले अन्य सहयोगीलाई दुइ लाख रुपैया दिएर धम्पतलालको हत्या गराएको प्रहरीले जनाएकेा छ।प्रकाउ गरीएका हरुउपर कर्तव्य ज्यान मुद्धा चलाइएको प्रहरी प्रमुख सुरेन्द्र सिटौलाले जानकारी दिनुभयो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out