रेखा थापालाई केक खुवाउँदै प्रधानमन्त्री

सजना श्रेष्ठ, मंसिर ३ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार साँझ नेपालको एक मात्र फिल्मी टेलिभिजन टिभी फिल्मीको उद्‍घाटनका क्रममा हिरोइन रेखा थापालाई केक खुवाउँदै।
रेखालाई मात्र हैन उनले त्यहाँ उपस्थित अरु कलाकर्मीलाई पनि केक खुवाए र आफै पनि खाए।
 टिभी फिल्मी तथा गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेल प्रधानमन्त्री माधवकुमार नेपाललाई केक खुवाउँदै।
 पौडेललाई केक खुवाउँदै प्रधानमन्त्री।
                                            केक काट्दै प्रधानमन्त्री।
टेलिभिजनका सञ्चालक उद्धव पौडेलसँग २५ वर्ष पुरानो मित्रता रहेको बताउँदै प्रधानमन्त्रीले भने, 'तर, यो हलमा भने पहिलोपटक पाइला टेकोको हुँ। तीनवटा हल होला भन्ठानेको सातवटा पो रहेछ।'
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out