मनिषाले श्रीमानको घर छोडिन्।

अभिनेत्री मनीषा कोईराला तथा उनका व्यापारी श्रीमान सम्राट दाहालका बीच तकरार शुरू भएको छ। बलिउडमा त उनीहरूले एक अर्कालार्इ पारपाचुके दिन लागेको हल्ला समेत चल्न थालेको छ। शबभन्दा पहिले मनीषा कोईरालाले २२ नोभेम्बरका दिन फेसबुकमा उनले आफ्नो श्रीमान सम्राट दाहालबाट पारपाचुके चाहेको खुलासा गरेकी थिर्इन। उनले आफ्नो यस शव्दहरूलार्इ फेशबुकबाट केही दिनमा नै हटाएकी थिर्इन। यस खबर पछी पनि मनिसा तथा सम्रातको साथीहरूले उनीहरू बीचको सम्बन्ध ठिक रहेको तथा उक्त लेखार्इ क्षनिक आवेशको परिणाम मात्र भएको बताएका थिए। तर खबरका अनुसार मनिषाले फेसबुकमा यस कूरालार्इ लेख्नासाथ आफ्नो श्रीमानको घर छोडेर मार्इत आएको थियो। मनीषाकी आमाका अनुसार लोग्ने स्वास्नी बीचको सानो झगडालार्इ पत्रकारहरूले ठुलो बनाउन मात्र खोजेको हो। उनले अगाडी भनिन, 'विवाहित जीवनमा हरेक विवाहित मानिसहरूको घरमा सानो तिनो तकरार भर्इरहन्छ, यो यती ठुलो कूरा होर्इन जसलार्इ पत्रकारहरूले ठुलो बनाएर खबर समेत छाप्न थाले।
मनीषाको विवाह भएको पाँच महिना मात्र भएको छ। उनले आफु बिरामी भएको तथा उनका श्रीमान बाहिर भएकोले मार्इती आएको बताएकी छिन्। तर मनीषाका आमाले उनी अलि व्यस्त रहेको तथा गोवामा चलिरहेको चलचित्र महोत्सवमा निर्णायक हुनका लागि जाने बताएकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out