शाहरुख खान ४५ बर्षमा....

बलिउड स्टार शाहरुख खान मंगलबार जीवनको ४५ वर्ष पुरा गर्दैछन् । किङखान आफ्नो जन्मदिन यतिबेला जर्मनीमा मनाउँदैछन् जहाँ उनको फिल्म 'डन २'को सुटिङ चलिरहेको छ । उनी नजिकका साथी र परिवार किङखानको जन्मदिन मनाउन यतिबेला बर्लिन पुगेका छन् ।

दीपावली नजिकिँदै छ र साहरुखलाई लक्ष्मपूजा गर्न मनपर्छ यसकारण उनले पत्नी गौरी र दुवै बच्चालाई पनि जर्मनीमै डाकेका छन् । जर्मनीमा साहरुख निकै लोकपि्रय छन् र 'डन २'को निर्माणमा पनि जर्मन व्यापारीले लगानी गरेका छन् ।

खान परिवारले किङखानको बर्थडे बर्लिनमा मनाउने प्लान बनाएको छ । शाहरुखको जन्मदिनमा उनको परिवारसहित बलिउडमा उनका सबैभन्दा बढी शुभचिन्तक र हितैषी करन जोहर पनि सहभागि हुनेछन् । करन जोहर २९ अक्टोवरमा जर्मनी उडेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out