लामो यौनक्रिया झूटो

काठमाडौ, कार्तिक १३ - यौनक्रियामा लाग्ने समयबारेमा विभिन्न प्रकारको हल्ला सुनिन्छ । तर क्यानाडा र अमेरिकाका यौनविशेषज्ञहरूले थुप्रै वास्तविक तथ्यलाई प्रस्ट्याएका छन । उनीहरूका अनुसार स्वस्थ यौनसम्वन्ध केही मिनटको हुन्छ । जो व्यक्ति लामो यौनक्रियाको दाबी गर्छन् उनीहरू झूटो बोल्छन् ।
पेन्न स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ता एरिक कोर्टी र जिने गार्डियानीले थुप्रै मनोविश्लेषक, चिकित्सक, समाजसेवी, विवाह एवं परिवार सल्लाहकारसँग कुरा गरेर यो निष्कर्षमा पुगेका हुन् । उनीहरूका अनुसार ३ देखि १३ मिनेटसम्मको यौनक्रिया नै आनन्ददायी हुन्छ । अनुसन्धानमा देखिएअनुसार ७ मिनेट पर्याप्त, १३ मिनेट आनन्ददायक, ३ मिनेट कम र ३० मिनेटको यौनक्रिया दिक्क लाग्दो हुन्छ ।
अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानले यौनसम्बन्धी 'मिथ' समाप्त पार्न सहयोग मिल्नेछ र आमव्यक्ति स्वस्थ यौनजीवन बाँच्नेछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out