विश्व सुन्दरीको होडमा सदीक्षा Miss World 2010

मिस वर्ल्डमा मिस नेपालले आफ्नो परिचय यसरी दिएकी थिइन्। हेर्नुस् भिडियो-

 
 टप मोडल कम्पिटिसनअन्तर्गत इभनिङ गाउन लगाउने प्रतियोगितामा नेपाल सुन्दरीले मयुरको प्वाँखको लुगा लगाएकी थिइन्। हेर्नुस् भिडियो-
 
 यस वर्षकी मिस वर्ल्डको उपाधि मिस अमेरिका अलेक्जान्ड्रिया मिल्सले जितिन्। दोस्री भइन् बोत्सवानाकी सुन्दरी अनि तेस्री भइन् भेनेजुएलाकी सुन्दरी। महादेशपिच्छेकी उत्कृष्ट सुन्दरीमध्ये एसियाबाट चिनियाँ सुन्दरीले उपाधि जितिन् भने भारतीय सुन्दरी टप २० मा पनि परिनन्।
 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out