S नभन्नु ल

पूर्व विश्वसुन्दरी ऐश्वर्या रायले हालै एक समारोहमा संचारकर्मीहरूसितको कुराकानीका क्रममा आफूलाई अबदेखि एस भनेर सम्बोधन नगर्न अनुरोध गरेकी छिन् ।

आफूलाई ऐश्वर्या नै भनेर बोलाउन उनले सञ्चारकर्मीसित अनुरोध गरेकी छिन् ।

आफू बलिउडमा आउँदा आफ्नो नाम उच्चारण गर्न गाह्रो भएकाले प्रायः सबैले एस  भनेर सम्बोधन गरेको तर आफू बलिउडमा लामो समयदेखि काम गरिसकेको हुनाले अब सबैले आफ्नो पूरा नाम राम्रोसँग उच्चारण गर्न सक्ने भएकाले एसको साटो ऐश्वर्या नै भनेर सम्बोधन गर्न उनले अनुरोध गरेकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out