याहू निकाल्ने, गुगल तलब बढाउने

लन्डन- इन्टरनेट मिडिया कम्पनी याहूले आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गर्ने भएको छ। यो संख्या उसको कूल कर्मचारीको पाँच प्रतिशत हो।
  याहूले आफ्नो खर्च कटौति गर्ने योजना अन्तर्गत यति धेरै संख्यामा कर्मचारीलाई निकाल्न लागेको हो। योजना अनुसार समाचार, अर्थ, खेल र इमेल सेवाका कर्मचारीहरुलाई उसले निकाल्दैछ।
तर अर्को कम्पनी गुगलले भने आफ्ना कर्मचारीहरुको तलब आगामी जनवरीदेखि १० प्रतिशत बढाउने घोषणा गरेको ५।
टेलिभिजन च्यानलहरुमा विज्ञापन दिने कम्पनीहरु पनि इन्टरनेटतर्फ आकर्षित भइरहेका बेला याहू र गुगल जस्ता सर्च इन्जिनहरुले विज्ञापनबाट गर्ने कमाई बढेको छ। (बीबीसी)
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out