राजवल्लभ गर्छन् केकीलाई मिस

'स्वर'को अनस्क्रिनमा त हिरो राजवल्लभ र हिरोइन केकीले रोमान्स नै गरे । जतिबेला यो जोडी एकअर्कालाई खुबै मिस पनि गथ्र्यो । सिनेमा प्रमोसनका दौरान पनि दुवै सँगैदेखिन थालेको छ । सोसल साइट फेसबुकमा पछिल्लो समय राजवल्लभका फ्यानहरु प्रश्न गर्न थालेका छन् -के राजवल्लभ केकीलाई खुबै मिस गर्छन् ? राजवल्लभले हाँसेर मात्र डिप्लोम्याटिक जवाफ दिए ।
'स्वर'को रिलिज नजिकिँदै गर्दा राजवल्लभ र केकीबीचको 'सम्बन्ध (?)' लाई लिएर सोसल साइटका भित्ताहरु उज्यालिन थालेका छन् । यो मामिलामा राजवल्लभ खुलेर बोल्न चाहँदैनन् तर उनका प्रत्येक रिप्लाइहरु कुटनीतिक लाग्छन् । नेपाली उखान छ -मौनताले स्वीकारेको संकेत गर्छ । राजवल्लभ पनि आफ्ना फ्यानहरुको जिज्ञासामा हाँसेर मात्र मौन जवाफ दिन्छन् । के उनले केकीलाई मिस गरेको हरियोझन्डा देखाएका हुन् ? उनी नै जानून ।
जसले जेसुकै अर्थ लगाएपनि 'स्वर'को अनस्क्रिन जोडी अफस्क्रिनमा पनि एकअर्कालाई उत्तिकै मिस गर्छन् । हाम्री केकी पनि कहाँ कम् छिन र  फ्यानहरुलाई उनले 'एस' भनेर बताइदिइन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out