जोलीको नाममा मन्दिर

हलिउडकी एक्सन गर्ल एन्जेलिना जोली पनि अब देवीको रुपमा सिनेमामा देखापर्दैछिन् । बताइएअनुसार उनलाई चाहनेहरुले कम्बोडियामा एक मन्दिरको नाम नै हलिउड अभिनेत्री एन्जेलिया जोलीको नाममा राखिदिएका छन् ।

'युनिभस्रल सोसाइटी अफ हिन्दुज्म'का अध्यक्ष राजन जैद भन्छन् 'उक्त मन्दिर बाह्रौं शताब्दीमा निर्माण भएको थियो । यसलाई 'ओल्ड ब्रम्हा'को नामबाट पनि जान्न सकिन्छ ।' सुरुमा उक्त मन्दिरको नाम 'राजविहार' राखिएको थियो । अब 'एन्जेलिना जोली' नामको मन्दिरबाट प्रसिद्ध हुनेछ ।
बताइएअनुसार 'टम्ब रेडर' श्रृङ्खलाको सिनेमामा उक्त मन्दिरका दृश्यहरु समावेश छन् । जोलीले उक्त श्रृङ्खलाका चलचित्रहरुमा पनि अभिनय गरेकी छन् । जोली पहिले नै उक्त मन्दिरको संरक्षँणको पहल गर्ने बताएकी थिइन् ।

राजनका अनुसार जोलीले उक्त विश्व धरोहरको संरक्षणका लागि जागरण फैलाउनुपर्नेमा जोड पनि दिएकी छिन् । जोलीले आफ्नो छोरालाई कम्बोडियबाटै 'एडप्ट' गरेकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out