'प्रेमविनाको यौन र यौनविनाको प्रेमको कुनै अर्थ हुँदैन ।'

मौसमले 'च्यालेन्ज गरिरहेको थियो, तर दीक्षा कुँवरलाई त्यसको कुनै वास्ता थिएन । दुई चलचित्रकी नायिका भैसकेकी तथा म्युजिक भिडियोमा अफरको ताँती लागिरहेको बेला उनलाई सेलिब्रेटी हुने भूत चढ्नु अस्वाभाविक पनि होइन । त्यसैले दीक्षाले 'कुल मौसममै 'हट तस्बिर खिचाइन् ।
टिनएज पार गर्नै लागेकी दिक्षा ग्ल्यामरस हुन मन पराउँछिन् । यो मामिलामा धेरै नायिकाले व्यक्त गर्ने 'कथाले मागेसम्म एक्सपोज हुन्छु ।' भन्न पनि उनी चुक्दिनन् । उनले कुरा घुमाउँदै भनिन्- 'आफूलाई  जस्तो पहिरन म्याच गर्छ त्यही लगाउने हो, त्यतिसम्मै खुल्ने हो ।' कसैले डेटिङको प्रस्ताव राख्यो भने नि ? 'एक-अर्काको भावना साटासाट गर्न कसैले असल नियतले प्रस्ताव राख्छ भने नकार्ने कुरै छैन',  दीक्षाले बताइन् । प्रेम र यौन ?
दीक्षा खुलेरै प्रस्तुत भइन्, 'प्रेमविनाको यौन र यौनविनाको प्रेमको कुनै अर्थ हुँदैन ।' + २ अध्ययनरत दीक्षालाई प्लेब्वाइ र कलंक (भोजपुरी) चलचित्रमा देख्न पाइनेछ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out