आमिरले मागे ७० प्रतिशत

अभिनेता आमिर खान अब अभिनय सँगै ब्यापारको दुनियाँमा पनि एक कदम अघि बढ्न थालेका छन् । हालै उनले फिल्म निर्माता फरहान अख्तरसँग अपकमिङ प्रोजेक्टमा ७० प्रतिशत हिस्साको माग गरे । फिल्मको नाम अहिलेसम्म तय हुन सकेको छैन । रीमा कागतीले निर्देशन गर्ने चलचित्रमा आमिर र करिना मुख्य भूमिकामा देखापर्दैछन् ।
सूत्रले भन्यो -'रहस्य र रोमान्समा आधारित हुने उक्त चलचित्रमा आमिरले आफूलाई निर्माता र निर्देशकभन्दा माथि राख्न चाहन्छन् ।' सूत्रका अनुसार स्टारले कुनैपनि फिल्ममा प्रोफिटको आशा गर्छ भलै त्यो निर्माता नै किन नहोस् ? यो फिल्ममा आमिर अभिनेता र निर्माता दुवै भएकाले पनि उनले सबैभन्दा बढी हिस्साको माग गरेका हुन् ।
गजनी फिल्ममा आमिरले ८० प्रतिशत दाबी गरेका थिए कारण उक्त सिनेमाका निर्माता र निर्देशकलाई उद्योगमा कसैले पनि चिन्दैनथ्यो । आमिर पुनः एकपटक पछिल्लो फिल्मबाट पनि यस्तै गर्न चाहन्छन् । तर यहाँ कुरा भने अलग छ, किनकी फरहान र रितेशको ब्यानर एक्सल इन्टरटेनमेन्टलाई मानिसहरु राम्रैसँग जान्दछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out