हेर्नलायक निकुञ्जमा सगरमाथा विश्वकै दोस्रो

काठमाडौं, मंसिर २९ - हेर्नलायक निकुञ्जहरुमा सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रोमा परेको छ । टुरिज्मरिभ्यू डट कमले तयार पारेको दश वटा निकुञ्जको सूचीमा सगरमाथा विश्वकै दोस्रोमा परेको हो । प्रकृति र जीवजन्तुको विविधताका आधारमा यो सूची तयार पारिएको बताइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्कोको विश्व सम्पदामा परेको एक निकुञ्ज पनि हो । यसको क्षेत्रभित्र सगरमाथा आफै उभिएको छ ।
मंगलबार प्रकाशित उक्त सूचीअनुसार दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्ज पहिलो छ । तेस्रो स्थानमा न्यूजील्यान्डको फिओर्डल्यान्ड राष्ट्रिय निकुञ्ज, चौंथोमा इक्वेडरको गालापागोस राष्ट्रिय निकुञ्ज, पाँचौंमा ग्वाटेमालाको तिकाल राष्ट्रिय निकुञ्ज, छैटौंमा चीनको यल्लो ड्रयागन सिनिक एरिया, सातौंमा अर्जेन्टिनाको इगुआजु राष्ट्रिय निकुञ्ज, आठौंमा अष्ट्रेलियाको काकादु राष्ट्रिय निकुञ्ज, नवौंमा स्विट्जरल्यान्डको स्विस राष्ट्रिय निकुञ्ज र दशौंमा पेरुको माचु पिक्चु ऐतिहासिक क्षेत्र छन् ।
प्रकाशित मिति: २०६७ मंसिर २९ ०७:३२
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out