विवाहका लागि सबैभन्दा योग्य पाँच युवतीको सूची

जेनिफर एनिस्टन ।
हलिउडमा बिहेका लागि योग्य महिला छनोट गरेर सूची सार्वजनिक भएको छ । भ्यानिटीफेयर पत्रिकाले सार्वजनिक गरेको एउटा सर्वेक्षणमा विवाहका लागि सबैभन्दा योग्य पाँच युवतीको सूची पनि तयार छ । सूचीको पहिलो नम्वरमा छन् नायिका जेनिफर एनिस्टन । जेनिफरले सुरुमा ब्राड पिटसँगको सम्वन्ध विच्छेद गरिन्, त्यसपछि भिन्स भागन, जोन मेयरसँगको पनि सम्वन्ध विच्छेद गरिन् । ४१ वर्षकी यी युवतीलाई विवाहका लागि सबैभन्दा योग्य विश्वको नम्वर १ सूचीमा राखिएको छ ।

जेनिफर एनिस्टन जस्तै ४४ वर्षकी अर्की नायिका हेल बेरी पनि विवाहका लागि योग्यको सूचीको दोस्रो नम्वरमा छन् । ओस्कार अवार्ड समेत जितेकी बेरी कुनै जमानामा मिस युएसएकी फष्टरनरअप पनि थिइन् । त्यसो त उन्ले बास्केटवल खेलाडी डेभिड जस्टिशसँग र त्यसपछि संगितकार एरिक वेनेटसँग विवाह नगरेकी पनि होइनन् । तर यी दुवै विवाह सम्वन्ध सफल नभएपछि हेललाई अहिले चाहिएको छ अर्को साथि ।
हेल बेरी
विवाहका लागि सबैभन्दा योग्य अर्की युवती हुन्, एलिन नोर्डेग्रेन । यी ३० वर्षकी स्वेडिश मोडलले पनि विवाहका लागि योग्य भएकी छन् । आफ्नो बैंक खातामा करोडौं रुपैयाँ राखेर बसेकी यी युवतीलाई धनी बनाउने काम भने गल्फ खेलाडी टाइगर उडले पनि गरेका थिए ।
एलिन नोर्डेग्रेन
त्यसो त युवती मात्र होइन् अहिले एक वृद्धा पनि विवाहका लागि सबैभन्दा योग्य भएको सूची भ्यानिटीफेयरले सार्वजनिक गरेको छ र ती वृद्धा हुन गोल्डेन गर्लका रुपमा समेत चिनिने बेट्टी ह्वाइट ।
बेट्टी ह्वाइट
 २४ वर्षकी गायिका लेडी गागालाई पनि विवाह योग्यको सूचीमा पाँचौं नम्वरमा राखिएको छ । लेडी गागा सूचीमा सबैभन्दा कान्छी भएर पनि विवाहकालागि योग्य युवतीका रुपमा छानिएकीहुन् । पपस्टार लेडी गागा त्यसो त विभिन्न यौन क्रियाकलापका लागि संधै चर्चामा रहने गर्छिन् ।
लेडी गागा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out