रानीको बिहे

बलिउडकी रानी अर्थात रानी मुखर्जीले अर्को सालको फरवरीमा बिहे गर्ने सम्भावना छ । रानी मुखर्जीले निर्देशक आदित्य चोपडासँग विहे गर्न लागेको खबरले बलिउडलाई तताएको छ ।


त्यसो त रानी र आदित्यको बिहे हुँदैछ भनेर बलिउडमा हल्लिखल्ली मचिएको यो पहिलो पटक भने होइन, यस पहिले पनि दर्जनौं पटक यो खबरले बलिउडलाई तताएको छ । जति पटक खबर आए पनि रानी र आदित्यले न त यसको खण्डन गर्छन न त स्वीकार नै ।

तर यसपटक भने उनीहरुको बिहे हुने सम्भावना अलि बढी छ । कारण आदित्यले आˆनी पहिली पत्नी पायल खन्नाको यस डिभोर्स दिइसकेका छन् ।
आदित्य चोपडा यशराज फिल्मसका मालिक हुन, यो कम्पनीले बनाएको हरेक फिल्ममा रानी हुन्छिन । गतवर्ष रानीले अभिनय गरेको र आदित्यले निर्देशन गरेको दिल बोले हडिप्पा ˆल्प भएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out