रेखा थापाले छाँयाकंणमा भेटिएका नायक जीवन लुइटेललार्इ चुम्मन

नेपाली चलचित्रको चर्चित नायिका रेखा थापाले छाँयाकंणमा भेटिएका नायक जीवन लुइटेललार्इ चुम्मन दिएकी छिन्। उता नायक जीवनले यस चुम्मनलार्इ सहज रूपमा लिएका छन्। पछी यीनीहरूको मित्रतालार्इ बल दिन जीवनले पनि रेखालमर्इ चुम्मन फर्काएका थिए। यी दुबै कलाकारहरू बच्चै देखी साथी भएका तथा एउटै जिल्लावासी सकेत भएकाले उनीहरूले यस चुम्मनलार्इ साधारण रूपमा व्यक्त गरेका थिए।
केही समय देखी यी हुर्इ कलाकारहरूबीचको सम्बन्ध निकै नजिकिएको छ। हाल यी दुर्इ कलाकारहरू चलचित्र 'जब जब माया बस्छ' को छाँयाकंणमा व्यस्त रहेका छन्।
यसरी यी कलाकारहरूले एक अर्कालार्इ दीएको चुम्मन हेर्नेहरूले भने यी दूर्इ का बीच साथीभार्इ भन्दा बढीको सम्बन्ध रहेको चर्चा शुरू गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out