रेजिनालाई शोभितको साथ

नायिका रेजिना उप्रेतीलाई कसैले साथ दिए पनि नदिए पनि निर्देशक शोभित बस्नेतले भने हरहमेसा साथ दिंदै आएका छन् । मात्रै कहिले काहीं यी दुईको झगडा सडकसम्म आइपुग्छ र हो ।
अर्को महिनाको मसान्तीमा यी दुईको चलचित्र चिनो प्रदर्शनका लागि तयार छ । तर यी दुइको नौटंकी भने अहिलेदेखि नै सुरु भएको छ । शोभितले निर्देशन गरेको चिनोमा रेजिना नायिका छन् तर यी दुईले यो चलचित्र प्रमोशनका लागि साथ साथ नेपालमा मात्र होइन भारतका गल्ली शहरसम्म पनि नौटंकी देखाउने भएका छन ।
खासमा नायिका रेजिना उप्रेती र शोभित भारतको अहमदावादमा आयोजना हुने सास्कृतिक कार्यक्रममा छमछमीमा नाच्दै छन् । कार्यक्रममा रेजिनाले चिनोको दुई गीतमा नृत्य गर्नेछिन् भने उनलाई नृत्यमा शोभितले साथ दिंदैछन् । निर्देशकले नायिकाको नृत्यमा साथ दिनु यो नौटंकी भन्दा अरु नै के हो र ? कि कसो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out