मनिषाको व्याडलक

सायद बढ्दो उमेरले होला मनिषा कोइरालालाई केही कुराले पनि साथ दिन छोडेको छ । बढ्दो उमेरसागै मनिषाले सुरुमा बलिउडलाई बाईबाई गर्नुपर्‍यो । त्यसपछि नेपाल आएकी उनले आफूभन्दा कान्छा पतिसाग मोजमस्ती पुरा नहुँदै डिभोर्ससम्मको हल्लाखल्लामा पुग्नुपर्‍यो ।
तै केही दिनदेखि मनिषा यो विषयमा चुप नै छन् । मनिषाको दशा यतिमा मात्र विगि्रएको छैन । उन्ले दुई दशक पछि कलिउडमा कमव्याक गरेको चलचित्र फल्प भएपछि अझ विग्रीएको छ । नायक राजेश हमालसाग कमव्याक गरेको चलचित्र धर्मा सुपरडुपर फल्प भयो ।
त्यसो त मनिषाको फिल्मलाई त्राण दिन काँग्रेस सभापति शुशिल कोइरालाले समेत मेहनत गरेका थिए । कोइरालाले मनिषाकै लागि पहिलो पटक नेपली चलचित्र धर्माको प्रिमियरमा सहभागी भएर प्रचारको मोर्चा सम्हालेका थिए । तर हलमा धर्माले पानी समेत पिउन पाएन ।
कतिपय क्रिटिक्सले यो चलचित्रलाई पाँचवटा स्टारमध्ये जम्मा एउटा स्टार दिएका थिए भने कतिले राम्रा राम्रा जम्मा भएर बनाएको झुर चलचित्र भनेर टिप्पणीसम्म गरेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out