नयाँवर्षमा जोली-पिट विहे

हलिउडको लोकप्रिय जोडी एन्जेलिना जोली र ब्राड पिट नयाँ वर्षमा लगनगाँठोमा बाँधिने सुरसारमा छन् । हिन्दू मन्त्रोच्चारणबीच यो जोडी पवित्र बन्धनमा बाँधिने तयारीमा छ । सूत्रका अनुसार दुवैले भारतको राजस्थानमा हिन्दु धर्मको रीतअनुसार विहे गर्नेछन् ।
सूत्र भन्छ -३५ वर्षिया जोली र ४६ वर्षे पिट नयाँ सालमा विहे गर्दैछन् । बीकानेरका सिद्ध गुरु रामलालजी सियागले उनीहरुको विहे गराइदिने पक्कापक्की भएको छ ।' विहेको मिति तय चाहिँ भैसकेको छैन यद्यपी ८३ वर्षिय गुरु सियागको अध्यात्म विज्ञान सत्संग केन्द्रमा उक्त विहे हुनेछ । उक्त आश्रम जोगपानीमा रहेको छ ।
सूत्रका अनुसार विहेमा सरिक हुने पाहुनाहरु आश्रम नजिकको रिसोर्टमा रहनेछन् ।
गुरुजीद्धारा सहरको एक फाइभस्टार होटलमा विहे गर्ने योजना बनाइएपनि गुरुले अस्वीकार गरेपछि आश्रममै विहे गर्ने निश्चित भएको हो । यो सुझावबारे जोली र पिटको प्रतिकि्रयाको पर्खाइ गरिएको छ । जोली र पिट यसअघि २००६ मा जोधपुर पुगेका थिए र त्यही रिसोर्टमा बसेका थिए ।
हलिउड हस्तीहरुका लागि भारत विहेस्थल बनिरहेको छ । व्रीटिस हाँस्य अभिनेता रसेल ब्रान्ड र गायिका केट पेरीले नोभेम्वरमा राजस्थानमा विहे गरेका थिए । त्यसअघि अरुण नायर र लिज हिलले पनि विहे गरेका थिए । यो जोडी यतिबेला पनि बेग्लै भएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out