सान्ड्राको डेटिङ हल्ला

पछिल्लो केही समयदेखि हलिउड अभिनेत्री सान्ड्रा बुलक र अभिनेता रेयान रेनाल्ड्सबीच डेटिङ भैरहेको हल्ला चलिरहेको छ । बुलाकका प्रवक्ताले यो हल्लालाई अफवाह भन्दै विश्वास नगर्न भनेका छन् । पश्चिमी मिडियाभरी यी दुई सेलिव्रेटीबीचको कथित डेटिङले चर्चा पाएको थियो ।
वेभसाइट 'आइएमडीबी डटकम'का अनुसार यो महिनाको सुरुआतमा पत्नी स्कारलेट जोहानसन्सँग रोनाल्डको डिभोस्र भएको थियो । दुवैको विहे दुइवर्षसम्म मात्र कायम रह्यो । उक्त दम्पती अलग्गिएपछि रोनाल्डले बुलकसँग डेट गरिरहेको हल्ला चलेको थियो ।
यी दुवैबीच सन् २००९ मा एक फिल्म सुटिङका क्रममा भेटघाट र बोलचाल भएको थियो । त्यही क्रमदेखि रोनाल्ड र बुलकबीचको मित्रता गाढा भएको अनुमान गरिएको छ । बुलकका प्रवक्ताले यी खबरहरुलाई खारेज गर्दै उनीहरु दुवै राम्रो साथी मात्र भएको दावी गरेका छन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out