मध्यरातमा रणवीरको हंगामा

लाग्छ बलिउडकी ग्ल्यामर हिरोइन दीपिका पादुकोणसँग ब्रेकअप भएपछि रणवीर कपुर पछुताइरहेका छन् । पुरानो दोस्तीमा नयाँपन भर्न रणवीरले प्रयास पनि नगरेका होइनन् । यस क्रममा दीपिकाको घरबाहिर निकै हंगामा भयो किनकी गार्डले दीपिकासँग मिल्न रणवीरलाई अनुमति दिएनन् ।
दीपिका स्वयमले आफू रणवीरकी गर्लफ्रेन्ड भएको बताउँथिन् तर पछिल्लो अक्टोवरमा दुवैबीच ब्रेकअप भयो । यतिबेला दीपिका विजय माल्याका छोरा सिद्धार्थसँग डेट गएको चर्चा छ बलिउडमा । यस्तो अवस्थामा दीपिका रणवीरसँग मिल्न चाहँदिनथिन् । करिब आधाघण्टासम्म रणवीर घरबाहिरैको गेट पर्खिरहन्थे । यसपछि उनले दीपिकालाई पनि फोन गरे । किनभने उनले दीपिकालाई ब्रेकअप बारेको सफाइ दिन चाहन्थे ।

घरबाहिर हंगामा भएको देखेपछि दीपिकाले रणवीरसँग मिलेको बताउन बाध्य भइन् । तब दीपिकाको आग्रह बमोजिम उनलाई भित्र पस्न गार्डले अनुमति दिए । रणवीर रात सवा एकबजे दीपिकासमक्ष पुगे । यो घटना एकवर्ष पहिलेको हो । सूत्रका अनुसार ब्रेकअप हुनुअघि २००९ मा रणवीर दीपिकासामु पुग्थे । तर ब्रेकअपपछि यो श्रृङ्खला टुटेको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out