यौन चलचित्रमा नेपाली ? भ्रामिक समाचार

अमेरिकामा तयार गरेको एक निलो चलचित्रका नायिकाले आफूलाई नेपाली भनेर परिचय दिएकी छिन्। दीप शिखा नाकी उक्त महिलाले माया नामबाट निलो चलचित्रमा अभिनय गरेकी हुन। तर वास्तवमा उनी नेपाली नभएर भारतिय मुलकी रहेछिन्। उनले नेपाली भनेर किन परिचय दिएकी हुन तथा नेपाली पत्रिकाहरूले पनि उनको सो भनार्इ लार्इ निकै प्राथमिकता दिएर किन प्रकाशनमा ल्याएको थियो? सो भने निकै दुखदायी रहेको छ।
अमेरिकामा पोर्न स्टार हुनमा कुनै शर्म नरहेको तथा यस्तो चलचित्रबाट निकै कमार्इ हुने भएबाट मानिसहरू यस्ता चलचित्रमा अभिनय गर्ने गर्दछन्। अमेरिकाका युवापुस्ताहरूलार्इ पोर्न स्टार बन्न कुनै आपत्ती छैन। तर नेपाली समाजका लागि यो निकै नै ग्लानिनतापुर्वक कूरा हो। यस्तो समयमा कुनै भारतिय नारीले नेपाली भनेर यौन चलचित्रमा कार्य गर्दछिन भने त्यसको बिरोध जरूरी छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out