सेलिना तेस्रोपटक प्रेममा

अभिनेत्री सेलिना जेट्ली आफूलाई मायाप्रेमको मामलामा दुर्भाग्यशाली मान्छिन् । पहिला सिन नामक युवकसँग प्रेममा डुबेकी उनले सिनसँगको ब्रेकअपपछि एलेक्स नामक अर्का युवकसँग मायाप्रीति गाँसिन् । तर, एलेक्ससँग पनि उनको प्रेम दिगो भएन । प्रेममा दुईचोटि धोका खाएपछि उनी निकै विक्षिप्त भइन् । जसकारण उनी केही समयम प्रेमीविहीन बनिन् ।
प्रेममा बारम्बार धोखा खाएपछि केही समय एकल जीवन बाँच्न चाहेको बताउने गरेकी उनी पछिल्ला दिनमा फेरि प्रेममा परेकी छिन् । एजेन्सीले जनाएअनुसार उनी एक वर्षदेखि दुबईमा बस्ने पिटर हक नामक युवकसँग डेटिङ गरिरहेकी छिन् । आफूलाई प्रेममा अभागी ठान्ने सेलिनाले प्रेम गरेका तीनैजना युवकमा एउटै संयोग छ, ती तीनैजना पुरुष विदेशी हुन् । यसकारण सेलिनाका बारेमा बलिउडमा चर्चा चल्ने गरेको छ कि, के सेलिनालाई भारतीय पुरुषले आकषिर्त गर्दैनन् ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out