डार्लिङ तेरे लिए !

नेपाली सिनेमाकी मुन्नी उर्फ रेजिना उप्रेती यतिबेला निकै अधैर्य छिन् । उनको धैर्यको बाँध फुट्न केही घण्टाहरु मात्र बाँकी छन् । हिमालपारिको थलो जोमसोममा भैरहेको सुटिङ सकेर हतार-हतार उनी राजधानी फर्कदैंछिन् 'धर्मा'को प्रीमियरमा डार्लिङहरुलाई बदनाम गराउन । यतिबेला नेपाली फिल्मी संगीतको 'चार्टबस्टर'मा शीर्षस्थानमा रहेको 'धर्मा' गीत 'मान्दैन…मान्दैन'मा आइटम डान्सबाट नेपाली मुन्नीले राम्रो रिभ्यू बटुलिरहेकी छिन् । यति गुड रिभ्यूकी असी वर्षिय श्यामदास वैष्णवले पनि रेजिनाको उक्त डान्सको प्रशंसामा शब्दहरु खर्चिएका छन् । रेजिनाको बोल्ड डान्सले यतिबेला नेपाली सिनेमा बजार गर्माएको छ । रेजिना स्वयमले पनि सो आइटम डान्सबाट तारिफ पाइरहेको बताएकी छन् । निर्मात्री डा. दुर्गा पोखरेलले त मंगलबार आयोजित प्रमोसन प्रेस मिटमा रेजिनाको उक्त डान्सलाई खुलेरै प्रशंसा गरिन् र भनिन् -जेनेरेसन ग्याप पुरा गर्न उक्त गीत राखेका हौं ।'
पोखरेलले भनेजस्तै रेजिनाको उक्त डान्सले जेनेरेसन ग्याप त पुरा गरेको छ नै अरुका अघिल्ला आइटम डान्सलाई पनि माथ दिएको छ । कुरा जेजस्तो भएपनि विहिबारको प्रीमियरमा मुन्नीको उत्तेजक डान्सले कतिलाई जुरुकजुरुक पार्ने हो अनुमानको कुरा ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out