ऋतिक खान्छन् २२ अण्डा !

ऋतिक रोशनले संजयलीला भन्सालीको फिल्म 'गुजारिस'का लागि निकै तौल बढाएका थिए भने करन जोहरको फिल्म 'अग्निपथ'का लागि तौल घटाएका थिए । उनै ऋतिक पुनः सुगठित शरिर बनाउन चाहन्छन् । उसैपनि ऋतिक आफ्नो भूमिकालाई जीवन्त तुल्याउन आफ्नो दिलोज्यान त्यसमा लगाउँछन् ।

यसैकारण हुनुपर्छ उनले दुईमहिनाभित्र करनको फिल्मका केन्द्रिय पात्र दीनानाथ चौहानको शरिरको आकारसँग मिल्दोजुल्दो शरिर बनाउनुपर्छ । चुनौतिलाई आत्मसात गर्दै ऋतिकले आफ्ना फेव्रेट ट्रेनर सत्यजीत चौरासियाको मद्दत लिन चाहेका छन् ।
यसबारे सत्यजित भन्छन् -ऋतिक यतिबेला हरेक दिन चारघण्टासम्म खास तरिकाको कसरत गर्छन् । योसँगै उनी विहान एक घण्टा कार्डियो पनि गर्छन् । साँझको तीनघण्टा तौलसँग आधारित कसरत गर्छन् । यसकारण ऋतिकको डाइट चार्ट ट्वीटरसम्म आइपुगेको छ ।'
सत्यजित अगाडि भन्छन् -ऋतिकले उच्च प्रोटिनयुक्त खाना पनि लिन्छन् । उनी एकदिनमा धेरै मासु र २२ वटा अण्डा खान्छन् । उनलाई एक छाकमा चार-चार अण्डा दिने गरिएको छ तथापि उनलाई दिनभरमा २२ अण्डा खान कुनै कठिनाइ नहोस् । ऋतिक र उनका प्रशिक्षकले दुईमहिनाभित्र ठूलो उपलब्धी हासिल हुने लक्ष्य राखेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out