पूजाको नेपाल प्रेम

नेपालमा भएका कलाकार धमाधम अमेरिका जाने चाहना राख्छन्, गएकाहरु पनि र्फकदैनन् । हालै मात्र तितोसत्यको टोलीसाग अमेरिका पुगेका कलाकार टा्वाकेन्द्र उतै हराए । कान्तिपुर टिभिमा कार्यक्रम चलाउने पवनकली पनि प्रेमी भेट्न अमेरिका पुगिन्, र्फकने सुरसार छैन । तर सबै कलाकार यस्ता हुँदैनन् ।
लामो समय अमेरिका बसेकी नायिका करिश्मा मानन्धर नेपाल फर्किइन्, अमेरिका नजाने मुडमा छन्, एक दशकदेखि अमेरिकामा बस्दै आएका नायक सरोज खनाल पनि नेपाल आएका छन् । उनलाई पनि अब अमेरिका होइन् नेपाल प्यारो लाग्न थालेको छ । यस्तैमा अर्कि नायिका पूजा परियार(चन्द) पनि नेपाल आउने सुरमा छन् । त्यसो त पूजा एक महिनाको विदामा नेपाल आउन लागेकी हुन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out