श्रीमान्लाई फकाउने काइदा

रिसाएर घर छाड्ने श्रीमान्लाई फकाउन तपाईं के गर्नुहुन्छ ? हलिउडकी नायिका तथा गायिका हिलारी डफले एउटा नयाँ काइदा प्रयोग गरेकी छिन् ।  आफूसँग रिसाएर घर छाडेर गएका श्रीमान्लाई फकाउन डफले आफ्ना कामोत्तेजक तस्बिर खिचाएर श्रीमान्लाई पठाइदिएकी छिन् । श्रीमान् माइक  कोमरीसँगको वैवाहिक जीवनलाई रोमाञ्चक बनाउने उदेश्यले डफले यो कदम चालेकी हुन् ।

२३ वर्षीया यी सुन्दरीले गत अगस्ट महिनामा आइस हकी  खेलाडी माइकसँग विवाह गरेकी थिइन् । पछिल्लो समयमा आफ्नो सम्बन्धमा फाटो आउन थालेपछि डफले श्रीमान्को व्यक्तिगत इमेलमा आफ्ना  कामोत्तेजक तस्बिर पठाएकी हुन् । डफलाई के विश्वास छ भने श्रीमान्ले उनका कामुक तस्बिर अरूलाई देखाउनेछैनन् ।

विवाह गरेको केही समयपछि नै  माइकबाट टाढा भएकी डफ लस एञ्जलसमा बसोबास गरिरहेकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out