रिहाना सबैसामु नरुने

हलिउड गायिका रिहाना चाहन्छिन् 'आफ्ना प्रशंसकहरुले आफू रोएको कहिल्यै पनि नदेखून् ।' उनी आफ्नो व्यक्तित्वको कमजोर पक्ष सार्वजनिक गराउन पनि चाहँदिनन् । पूर्वमित्र क्रिस ब्राउनसँग फरवरी २००९ मा भएको विवादपछि रिहाना उनको आक्रामक ब्यवहारका कारणले चर्चित छिन् ।
रिहाना भन्छिन् 'मेरो व्यक्तित्वको कमजोर पक्ष पहिलेपनि उजागर भएको थियो । मलाई लाग्छ मानिसहरुले मलाई लिएर गलत धारणा पालिरहेका छन् । उनीहरुले मेरो कठोर र आक्रामक पक्ष पनि देखेका छन् । तर मलाई लाग्छ प्रत्येक महिलामा कमजोरीपन हुन्छ ।' उनी भन्छिन् 'म यो चाहँदिन कि मानिसहरु म रोएको देखून । जब म हैरानी हुन्छु त्यतिबेला पनि मानिसहरु मेरो चिन्ता नजानून म सार्वजनिक स्थलमा आफ्नो व्यावसायसम्म मात्र सीमित रहन चाहन्छु ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out