के गर्दैछन् करिश्मा ?

सदाबहार नायिकाको रूपमा रहेकी करिश्मा मानन्धरको उमेर जति बढ्दो छ उनको बैँस त्यति घट्दो छ । आर्थिक अवस्था सुर्धान अमेरिका गएकी एक समयकी चल्तिकी नायिका करिश्मालाई यतिबेला भने अमेरिकी मोहले छाडे जस्तो छ । अभिनेता सरोज खनालले नेपाल र्फकने घोषणा गरे झैँ करिश्मा पनि अब अमेरिका नजाने मनस्थितिमा पुगेको उनी निकट स्रोतको दाबी छ ।

यसअघि बिदा मनाउन बेला बेलामा नेपाल आउँदा एक/दुई चलचित्रमा अभिनय गर्न भ्याएकी करिश्मा यतिबेला अभिनयभन्दा सामाजिक कार्यमा बढी रुचि राखिरहेकी छन् । बढ्दो उमेर र सामाजिक काममा बढी सहभागी भएको देखेर होला निर्माताहरू करिश्मालाई चलचित्रमा अफर गर्न त्यति उत्सुक देखिएका छैनन् । यद्धपि उनले बेस्ट सेलर पुस्तक ‘सोच’का लेखक कर्ण शाक्यले निमार्ण गरेको ‘पल’मा काम पाइन् । त्यसको लामो अन्तरालपछि भर्खरै मात्र ‘दुलही’मा भूमिका पाएकी करिश्माको व्यस्तता भने विभिन्न सभा समारोहहरू मै बित्छ ।
यतिबेला उनी फुर्सदको सदुपयोग गर्न विभिन्न औपचारिक समारोहहरूम अतिथिका रूपमा सहभागी हुँदै आएकी छन् । यत्ति मात्र मात्र कहाँ हो र उनले सांस्कृतिक सद्भावना दूतका रूपमा चीन र सांस्कृतिक कार्यक्रमको सिलसिलामा कतारको समेत भ्रमण गर्न भ्याइसकेकी छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out