साहरुखलाई अझै माधुरी प्यारी

मुम्बई, पुस ३ - बलिउड सुपरस्टार साहरुख खान र हिरोइन माधुरी दिक्षितको जोडी धेरैको स्मरणमा छ। दिल तो पागल है र देवदाशमा यो जोडीले तहल्का नै मच्चाएको थियो। लामो समयको अन्तरालपछि साहरुखले माधुरीसँग फिल्म खेल्ने चाहना रहेको बताएका छन्। 'जव म एक दो तीन भन्छु त्यतिखेर माधुरीसँग काम गर्ने रहर आउँछ। अव बन्ने मेरो फिल्ममा उनलाई अतिथि पात्रकै रुपमा भएपनि ल्याउने छु,' खानले भने।

अन्जाम र हम तुम्हारे है सनम जस्ता फिल्ममा जमेका यी दुई कलाकारको हालै टेलिभिजन कार्यक्रम झलक दिखला जा ४ को सुटिङमा भेट भएको थियो। 'मैले उनलाई भेटे। हामीले आफ्ना बच्चाका बारे लामो कुराकानी गर्‍यौ,' खानले सुनाए।
साहरुखजस्तै माधुरी पनि भर्खरै झलक दिखलाजा ४ बाट सानो पर्दामा देखिएकी छिन् । इमेजिन टेलिभिजनको पर्दामा उनी देखिँरहँदा साहरुख पनि जोरका झड्का नामक कार्यक्रममा देखिने छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out