खुशिबाट डराउँछिन् महिला निर्देशक !

खुशिदेखि कसैलाई डर लाग्दैन । तैपनि सुसन केसी डराइरहेकी छिन् । यी महिला निर्देशक तथा गीतकारलाई पछिल्लो समय सबैभन्दा डर लागिरहेको पनि खुशिबाटै हो । आफ्नो सोसल साइटमा आफूलाई खुशिदेखि डर लाग्ने कुरा लेखेपछि मोडल समेत रहेकी सुसनका फ्यानहरुले कारण खोल्न दवाव दिइरहेका छन् । 'लाग्छ मलाई खुशिदेखि डर लागिरहेको छ किनकी म हरक्षण खुशि भैरहन्छु' साइटको भित्तोमा उनले लेखेकी छिन् 'किनकी ती खुशिले केही गल्तीहरु सिर्जना गरिरहेका छन् ।'
मेरोसिनेमासँग गफिँदै उनले सानातिना खुशिले दुःख निम्त्याएको बताइन् । 'म भन्छु भगवानले मलाई धेरै विश्वास नगरुन' सुसन भन्छिन् । तर कस्ता खुशि र कस्ता दुःख सुसनको अगाडि आए मरिगए भन्न मान्दिनन् । हुनुपर्छ उनले एसिस्टेन्ट डिरेक्टर भएर काम गरेको सिनेमा 'मालतीको भट्टी' यतिबेला सम्पादनको चरणमा छ र जटिलता खेपिरहेको छ । या उनी कुनै नयाँ सिनेमा निर्देशन गर्न चाहन्छिन् जसका लागि उनले चुनौति खेपिरहनुपरेको छ । या उनी कुनै एल्बमका लागि गीत लेख्न लागिरहेकी छिन् । या मोडलिङका क्रममा सुसनलाई पीडाहरु भए । यद्यपी के कुरा पक्का हो भने एकछिनको खुशि बेलुनजस्तै फुट्यो ।

सुसन नयाँ प्रोजेक्ट निर्देशन गर्न चाहन्छिन् । यतिबेला चिसोले लागेको ज्वरोबाट मुक्त हुन प्रयास गरिरहेकी यी निर्देशकलाई उनका प्रशंसकहरुले खुशिबाट नभाग्न र दुःखमा नआत्तिन सुझाएका सुझायै छन् । के सुसन खुशिबाट अब डराउलिन ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out