बोल्ड भूमिकामा रानी

लामो समयदेखि बलिउडको पर्दामा नदेखिएकी अभिनेत्री रानी मुखर्जी एउटा बोल्ड भूमिकामार्फत् सिल्भर स्क्रिनमा आउने भएकी छिन् ।
 चलचित्र 'नो वन किल्ड जेसिका' मार्फत रानीको कमब्याक हुन लागेको  हो ।
स्रोतका अनुसार यो चलचित्रमा मिरा बेदी नामकी टेलिभिजन रिपोर्टरको चरित्र निर्वाह गरेकी रानी मुखर्जीले आफूले वास्तविक महिला टेलिभिजन रिपोर्टरको जीवनशैली एवं उनीहरूको क्रियाकलापलाई  प्रस्तुत गर्ने प्रयास गरेको बताएकी छिन् ।

चलचित्रको एउटा दृश्यमा रानीले आफ्नो हातको बीचको औंला सोझ्याएकी छिन् । उक्त दृश्यमा भारतीय सेन्सर बोर्डले आपत्ति जनाएको बताइन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out