श्रीमानलाई समय दिइनन् झरनाले

नायिका झरना थापाको शारीरिक बनावट हेर्दा उनी अविवाहित नै देखिन्छिन् तर उनी किशोर अवस्थामा टेक्दै गरेकी छोरीकी आमा हुन् । यो कुरा धेरैले नपत्याउन सक्लान् तर यो सत्य हो ।

यसरी उमेर ढल्कँदै गए पनि बैंस नगएकी नायिकाको रूपमा रहेकी झरनाको व्यस्तता यस्तो बढेको छ कि उनले निर्माता श्रीमान सुनिलकुमार थापालाई समय नै दिन भ्याएकी छैनन् रे ।


उनी सुनिलसँग कति समय बिताउन पाउँछिन् त्यो त थाहा भएन । तर सुनिलले बनाउने भनी घोषणा गरेको ‘केटी हराएको सूचना’को चलचित्रको सुटिङ भने झरनाकै कारण रोकिएको छ ।

झरनाको डेट कहिले खालि होला र सुटिङ थालौँला भनेर बसेका उनका श्रीमानको चलचित्र कहिले सुरु हुने हो यसलाई निकै कौतुहलका साथ हेरिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out