साहरुखलाई सीलाको जवानी हेर्न फुर्सद छैन

मुम्बई - आइटम गीत 'सीलाकी जवानी...' कै कारण फराह खानको फिल्म तिसमार खान हेर्नेहरु कम छैनन्। तर बलिउडका प्रभावशाली हिरो साहरुख खान भने यो फिल्म हेर्ने मुडमा छैनन्। फराहसँग सम्वन्ध विग्रिएकै कारण साहरुखले खानले उनको यो फिल्म हेर्न रुचि नदेखाएको भारतीय मिडियाहरुले लेखेका छन्। त्यसो त सीलाकी जवानी गीत बाहेक यो फिल्ममा हेर्न लायक केही नभएको बताउँनेहरु पनि छन्। सिनेमा समीक्षकहरुले त फिल्मलाई यति धेरै नकारात्मकरुपमा चित्रण गरेका छन् कि समीक्षा पढ्नेहरु फिल्म हेर्न हलसम्म जाने दुख समेत नगर्न सक्छन्।
साहरुखको प्रतिद्वन्द्वी सलमान खानको दवंग समय निकालेर हेर्ने बताएका साहरुखले तिसमार खान नहेर्ने बताएपछि फराह र साहरुखबीचको सम्वन्ध कुन हदसम्म बिग्रेको छ भन्ने सार्वजनिक भएको छ। फिल्म समीक्षकले नराम्रो फिल्मको वर्गमा राखे पनि या साहरुखले हेर्दिन भनेपनि सीलाको जवानी हेर्न जानेको संख्या शुक्रबार र शनिबार राम्रै रह्यो। यो सातामा सिनेमाले कमाउने या गुमाउने निश्चित हुनेछ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out