चिसो मौसममा डिप्रेसन बढ्छ

मानिसलाई चिसो मौसममा बढी डिप्रेसन बढ्ने गरेको एक अध्ययनले देखाएको छ । एक शोधअनुसार चिसो अथवा पानी परेको मौसममा मानिसको मस्तिष्कमा रहेको सेरोटोनिन रसायनको मात्रा बढी हुने गर्छ । मस्तिष्कमा सेरोटोनिनको मात्रा बढी हुँदा मानिसलाई बढी बेचैनी हुने र शरीरमा ऊर्जा कम हुने हुँदा डिप्रेसनको समस्या देखिने गरेको सो अध्ययनले देखाएको छ । बेलायतमा गरिएको सो अध्ययनले मौसममा आएको परिवर्तनअनुसार मानिसको मुडमा पनि परिवर्तन हुने देखाएको छ । मौसमअनुसार मानिसको मुड परिवर्तन हुुनुको पछाडि मस्तिष्कमा भएको सेरोटोनिन भन्ने रसायन जिम्मेवार रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार चिसो अथवा पानी परेको मौसममा सेरोटोनिनको मात्रा गर्मी मौसमको तुलनामा कम हुन्छ त्यसैले यो मौसममा मानिसमा डिप्रेसन, बेचैनी तथा ऊर्जा कम भएको महसुस हुन्छ । यसका साथै मानिसलाई धेरै सुत्न तथा खान मन लाग्ने हुन्छ । अनुसन्धानमा संलग्न विशेषज्ञले मौसमअनुसार मुडमा आउने परिवर्तनको समाधानका लागि थप अनुसन्धान गर्ने जनाएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out