दिपिकाको बारेमा रणबिरले केही नबोल्ने

रणबीर कपूर तथा दीपिका पादुकोणका बीचको सम्बन्ध टुटे पछी दीपिकाले कैयन पटक रणबिरको कुरा काटेकी थिर्इन। यसबाट रणबीर तथा उनको परिवारलार्इ निकै चोट पुगेको थियो। तर पनि रणबिरले दिपिकाको बारेमा केही बोलेको छैन। रणबिरका अनुसार उनले आफ्नो नजिक रही सकेको कसैको बारेमा पनि केही टिप्पणी गर्ने छैन।
कपूर खानदानका एक मित्रका अनुसार, ‘कपूर्स खानदान कसैको बिरूध्दमा पनि उग्र हुदैन, अझ खास गरेर महिलाहरूको बिषयमा। रणबीरले पनि मर्यादामा रहन जानेको छ। उनलार्इ कसैको कुरा काट्न नहुने कूरा राम्ररी थाँहा छ। उता कपूर खानदानका महान अभिनेता राज कपूरको पालामा पनि उनको नाम कैयन अभिनेत्रीहरूसंग जोडिएको थियो। तर उनले कहिल्यै यस बारेमा कसैसंग कुरा गरेको सुनिएन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out