साहरुखको अन्तराष्ट्रिय ब्यान्ड

हिपहप स्टार आइकनलाई आफ्नो प्रोजेक्ट 'रा.वन'मा लिएपछि अब साहरुख खानले लिजेन्डरी इङ्लिस ब्यान्ड 'द प्राँडिजी'लाई आफ्नो चलचित्रमा ल्याएका छन् ।
संगीत निर्देशक विशाल शेखरसँग अब 'द प्राँडिजी'ले म्युजिक कम्पोज गर्नेछ । उक्त इलेक्ट्रोनिक डान्स म्युजिक ब्यान्ड जनवरी २०११ मा भारत पुग्दैछ । यसपछि उसले 'रा.वन'को काम थाल्नेछ । उक्त ब्यान्डको गीत युकेको चार्टबस्टरमा केही सातासम्म टपमा कायम थियो । यसको लाइव सोज पनि युकेमा क्रेजीपूर्ण छ ।
िकंगखानले यस फिल्ममा पहिलेपनि केही अन्तराष्ट्रिय साझेदारी गरिसकेका छन् । 'रा.वन'को सम्पादन 'शिकागो' फेम मार्टिन वाल्सले गरिरहेका छन् ।
फिल्मको कथा भलै इन्डियन होस् यसको ट्रीटमेन्ट भने हाइटेक छ । 'द प्राँडिजी' ब्यान्डसँग काम गर्न पाएकोमा संगीतकार विशाल शेखरपनि उत्साहित छन् । देख्ने कुरा यो छ कि यति ठूलो इन्टरनेसनल कोलाव्रसनमा काम गरिरहेका साहरुखले स्वदेशी फिल्म भने कसरी बनाउँछन् ?
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out