निशा अब कार्यकारी प्रमुख ?

मोडलिङ क्षेत्रबाट उदाएकी नायिका निशा अधिकारीलाई सम्भावना बोकेकी नायिकाको रुपमा लिइन्छ । मोडलिङ गर्दा राम्रो पारिश्रमिक लिने निशाले चलचित्रमा पनि मोटै रकमको माग गर्छिन् पढेलेखेकी नायिकाको रुपमा गनिने निशाको रजतपटकको शुरुवात त्यति सुखद् भने रहेन । उनी अभिनित चलचित्र ‘मिशन पैसा र नैना रेशम’ले खासै व्यापार गर्न सकेन भने ‘फस्ट लभ’को सफलताको जस उनले पाइनन् ।
नायक आर्यन सिग्देल र निर्देशक सिमोस सुनवारले सफलताको स्वाद लिएकाले उनी हिस्सै हुनुपर्‍यो । यतिबेला उनको हातमा कुनै चलचित्र त छैन तर पनि उनको व्यस्तता भने हेर्न लायकको छ । उनको व्यस्तता बढ्नुको कारण भने भर्खरै खोलिएको टिभी च्यानल ‘टिभी फिल्मी’ हो । उनी यो च्यानलकी कार्यकारी प्रमुख हुन् ।
उनलाई यो पदमा पुर्‍याउने श्रेय भने निर्देशक प्रेमी निरक पौडेललाई जान्छ । गोपीकृष्ण हलका मालिक तथा निर्माता उद्धव पौडेलका छोरा निरक उनै हुन् जसको पहिलो निर्देशित चलचित्र कुसुमे रुमालले बजारमा पानीसमेत पाउन सकेको थिएन । तर पनि उनले आफ्नी प्रेमिका निशालाई भने बाबुले खोलेको च्यानलमा महत्वपूर्ण जिम्मेवारी भने दिलाएरै छाडे, जसका कारण निशाको व्यस्तता दिनँहु बढ्दो छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out