कन्डम अडकिएपछि

११ पौष, काठमाडौं । एचआइभी एड्सलगायत बिभिन्न यौन रोगबाट सुरक्षित रहन विश्वभर कन्डमको प्रयोग अत्याधिक भएको पाइन्छ । आफ्नो सेक्स साथीसँग यौन सम्बन्धको समयमा कन्डमको कारण त्यति आनन्द नहुने धेरैको गुनासो छ । हरेक चिजको सकरात्मक र नकरात्मक पक्ष रहे जस्तै कन्डमले पनि सेक्स जीवनमा केहि समस्या ल्याउनु स्वभाविक हो ।

यस्तै भएको छ एक बिदेशी युवतीलाई । गर्भवती हुने भयले उनको ब्वाइ फ्रेन्डले कन्डम प्रयोग गरी सम्बन्ध राखेका थिए । दुबै प्रेमको संसारमा मस्त थिए । तर केहि समयपछि दुबै जनालाई ठूलो फसाद पर्‍यो । कारण थियो- युवतीको गुप्ताङ्गभित्र कन्डम रहिरहृयो । युवतीलाई गर्भबती हुने भयले सतायो । उनले १२ घण्टाभित्र तत्काल गर्भवती रोक्ने पिल्स खाइन् । कन्डमभित्र केहि स्पर्म रहेकाले बिबाह अगाबै गर्भबती हुने भयले उनलाई एकछिन सताएको थियो । पुरुष साथीले आफ्नो गुप्ताङ्गसँगै कन्डन बाहिर नझिक्नाले उनलाई केहि मानसिक तनाब भएको थियो ।
उक्त घटनापछि भने उनिहरु यौन सम्बन्धका बेला निकै सजक हुने गरेका छन् । बुद्विमान मान्छेले आफ्नो गल्तीबाट पाठ सिक्छन् भन्ने कुरा साचो नै रहेछ!

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out