‘सुन्दर’ आमाहरुले छोरी जन्माउछन्

एउटा नयाँ शोधका अनुसार जुन दम्पत्ति शारीरिक रुपले सुन्दर र स्वस्थ छन् उनीहरुले सामान्यतः छोरीलाई जन्म दिने गर्दछन् ।
लण्डन स्कुल अफ इकोनोमिक्सका मनोचिकित्सक सातोशी कानाजावाले आफ्नो शोधका क्रममा महिलाहरुको सुन्दरताले उनीहरुको सन्तानको लिङ्ग तय गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्ता लगाएका हुन् ।
यसका लागि सातोशीले एउटा सर्वे गराएका थिए । सातोशीले १९५८ मा जन्मेका १७००० महिलाको आंकडा एकत्र गरे, सो आंकडामा उनीहरुको पारिवारिक जानकारी त थियो नै साथमा यो जानकारी पनि थियो कि जब उनीहरु लगभग ७ वर्षका थिए तब उनीहरुका अध्यापकले उनीहरुलाई कुन श्रेणीमा राख्दथे । सुन्दर वा सामान्य । यसपछि जब उनीहरु ४५ वर्षको उमेरका भए तब उनीहरुको कति सन्तान थिए र उनीहरुको लिङ्ग के थियो यसबारेमा जानकारी प्राप्त गरे ।
सो क्रममा कानाजावाले पाए कि ‘सुन्दर’ ठहर गरिएका बालिकाहरुमध्ये ८४ प्रतिशतले पछि गएर समान प्रमाणमा बालक र बालिकालाई प्रथम सन्तानका रुपमा जन्म दिए तर सामान्य रुपरङ्गका बालिकाहरुले पछि गएर अधिकांशले बालकलाई जन्म दिए ।
कानाजावाका अनुसार महिलाहरुको शारिरीक सुन्दरताले उनीहरुको सन्तानको लिङ्ग तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out